ईजरायलमा प्रधानमन्त्रीले रक्षा मन्त्रीलाई बर्खास्त गरेपछि झन चर्कियो आन्दोलन

ईजरायलमा प्रधानमन्त्रीले रक्षा मन्त्रीलाई बर्खास्त गरेपछि झन चर्कियो आन्दोलन

  • सोमवार, चैत्र १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

एजेन्सी चैत्र १३ । ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यु बिरुद्ध प्रदर्शन चर्किएको छ । उनले राजीनामा दिनु पर्ने माग गर्दै केही समय देखि शुरु भएको आन्दोलनले उग्र रुप लिँदै गएको छ ।

नेतान्युलाई अदालतबाट जोगाउने गरी ल्याईएको न्यायिध बिधेयकको आलोचना गरेपछि रक्षा मन्त्रीलाई नै उनले बर्खास्त गरिदिएका थिए ।

त्यसपछि आक्रोशित प्रदर्शनकारीले जेरुसेलम, तेल अभिभ लगायतका शहरमा सडक अबरुद्ध गरी उग्र प्रदर्शन गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ