अमेरीकाको मिसिसिपी शहरमा टोर्नाडो आधीका कारण ठूलो क्षति, दर्जनौँ व्यक्तिको मृत्यु

अमेरीकाको मिसिसिपी शहरमा टोर्नाडो आधीका कारण ठूलो क्षति, दर्जनौँ व्यक्तिको मृत्यु

  • आइतवार, चैत्र १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

एजेन्सी चैत्र १२ । अमेरीकाको मिसीसीपी शहरमा शक्तिशाली टोर्नाडो आँधीका कारण ठूलो क्षति पुगेको छ । यस आँधीले अहिले सम्म २६ जना मानिसको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आँधीले हजारौँ घर र भवनहरु ध्वस्त पारेको छ । यो आँधीले अल्वाना शहरमा पनि क्षति पुर्याएको छ ।

आँधीमा परेर अरु थुप्रै मानिसहरु घाईते भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ