होन्डुरसद्धारा ताईवानसँगको कुटनीतिक सम्बन्ध अन्त्य, चीन सँग सम्बन्ध बिस्तार गर्ने

होन्डुरसद्धारा ताईवानसँगको कुटनीतिक सम्बन्ध अन्त्य, चीन सँग सम्बन्ध बिस्तार गर्ने

  • आइतवार, चैत्र १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

चैत्र १२ एजेन्सी । होन्डुरसले ताईवानसँगको कुटनीतिक सम्बन्ध बिच्छेद गरेको घोषणा गरेको छ । साथै उसले अब चीनसँग सम्बन्ध बिस्तार गर्ने पनि जनाएको छ ।

होन्डुरसको विदेश मन्त्रालयले दशक लामो कुटनीतिक सम्बन्ध बिच्छेद गरेपछि ताईवानलाई भने झड्का लागेको छ । उसले एक चीन नीतिको समर्थन गर्ने पनि जनाएको छ ।

यसले कुटनीतिक रुपमा चीनलाई थप बल पुगेको छ । होन्डुरसका राष्ट्रपतिको आदेशमा त्याहाँको सरकारले यो फैसला लिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ