फ्रान्समा आन्दोलन चर्किएपछि बेलायती राजाको भ्रमण नै रद्ध

फ्रान्समा आन्दोलन चर्किएपछि बेलायती राजाको भ्रमण नै रद्ध

  • शनिबार, चैत्र ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

एजेन्सी चैत्र ११ । फ्रान्समा सरकारले पेन्सन पाउने उमेर ६२ बाट ६४ पुर्याएपछि आक्रोशित जनताले प्रदर्शन तीव्र पारेका छन् । चारै तिर आगजानी र तोडफोड गर्दै दशौँ लाख प्रदर्शनकारी सडकमा उत्रिए पछि बेलायती राजा चाल्र्सको भ्रमण रद्ध गरिएको बिबिसीले जनाएको छ ।

यो भ्रमण आईतबार हुने भनिएको थियो । फ्रान्सले रुस युक्रेन युद्धमा युक्रेनलाई हतियार र पैसा उपलव्ध गराँउदै आएको छ । त्यस कारण देश भित्र बढ्दो आर्थिक तनावका बीच राष्ट्रपति ईम्यानुएल म्याक्रोनले पेन्सन उमेर बढाएपछि उनी बिरुद्ध नागरिकहरु आक्रोशित बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ