फ्रान्समा पेन्सन पाउने उमेर वृद्धिको बिरोधमा दशौँ लाख नागरिकको शसक्त प्रदर्शन

फ्रान्समा पेन्सन पाउने उमेर वृद्धिको बिरोधमा दशौँ लाख नागरिकको शसक्त प्रदर्शन

  • शुक्रबार, चैत्र १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

चैत्र १० एजेन्सी । फ्रान्समा दशौँ लाख नागरिकले राष्ट्रपति ईम्यानुएल म्याक्रोनले अघि सारेको पेन्सन योजनाको बिरुद्ध शसक्त प्रदर्शन जारी राखेका छन् ।

देशका सबै शहरमा ठूलो संख्यामा प्रदर्शनकारीहरु तोडफोड र झडप गर्दै अघि बढेका छन् ।

नागरिकले पेन्सन पाउने उमेर ६२ वर्षबाट ६४ वर्ष पुर्याउने सरकारले निर्णय गरेपछि जनता आन्दोलित बनेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ