चीनीया राष्ट्रपति सि महत्वपूर्ण भ्रमणका लागि मस्को पुगे

चीनीया राष्ट्रपति सि महत्वपूर्ण भ्रमणका लागि मस्को पुगे

  • सोमवार, चैत्र ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

चैत्र ६ काठमाण्डौँ । चीनीया राष्ट्रपति सि जिन पिंग महत्वपूर्ण रणनीतिक भ्रमणका लागि मस्को पुगेका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि सिको यो पहिलो भ्रमण हो ।

यो भ्रमणमा रुस र चीनबीच उर्जा, सुरक्षा लगायतका महत्वपूर्ण बिषयमा छलफल हुने बताईएको छ ।

यो भ्रमण दुई देशबीचको मात्र नभई विश्वकै लागि महत्वको भएको राष्ट्रपति सि ले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ