ईक्वेडरमा शक्तिशाली भूकम्प , दर्जन बढी मानिसको मृत्यु

ईक्वेडरमा शक्तिशाली भूकम्प , दर्जन बढी मानिसको मृत्यु

  • आइतवार, चैत्र ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

एजेन्सी चैत्र ५ । ईक्वेडरमा शक्तिशाली भूकम्प भएको छ । भूकम्पमा परी अहिले सम्म १३ जना व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

थुप्रै घरहरुमा भूकम्पले क्षति पुर्याएको छ । तटीय क्षेत्र गुएसमा ६.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अधिकारीहरुले बताएका छन् ।

यो भूकम्पको धक्का पेरुमा पनि महसुस गरिएको छ । भूकम्पले पेरुमा पनि एक मानिसको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ