पश्चिमाहरुको प्रभाव रहको अन्तराष्ट्रिय अदालतद्धारा पुटिनलाई पक्राउ गर्न दिईएको आदेश रुसद्धारा खारेज

पश्चिमाहरुको प्रभाव रहको अन्तराष्ट्रिय अदालतद्धारा पुटिनलाई पक्राउ गर्न दिईएको आदेश रुसद्धारा खारेज

  • शनिबार, चैत्र ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

एजेन्सी चैत्र ४ । युरोप र अमेरीकाको प्रभाव रहेको अन्तराष्ट्रिय अदालतले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई पक्राउ गर्न जारी गरेको आदेश रुसले खारेज गरेको छ ।

युक्रेनमा युद्ध अपराध गरेको भन्दै पुटिन बिरुद्ध अन्तराष्ट्रिय अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले रुस सहित धेरै राज्यले अन्तराष्ट्रिय अदालतलाई नचिन्ने भन्दै त्यसको आदेशको कुनै अर्थ र औचित्य नभएको स्पष्ट पारेका छन् ।

रुस विरुद्ध युक्रेनलाई सैन्य, आर्थिक र हतियार दिएर सहयोग गरीरहेको अमेरीकाले भने पुुटिन बिरुद्धको आदेश न्यायोचित भएको टिप्पणी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ