युक्रेनमा शान्ति पुनर्वहाली गर्न माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन

युक्रेनमा शान्ति पुनर्वहाली गर्न माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन

  • आइतवार, फाल्गुन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी, १४ फागुन । युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन भएको छ । रुस र युक्रेन युद्धको वर्षगाँठ पछि यी दुई राष्ट्रमा युक्रेनको पक्षमा प्रदर्शन भएको हो ।

फ्रान्सको राजधानी पेरिस र जर्मनीको बर्लिनमा हजारौं प्रदर्शनकारीहरुले युक्रेनमा शान्ति र वार्ता सहितको नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रर्दशनमा दुवै देशका सांसददेखि सर्वसाधारण सहभागी थिए । प्रर्दशनकै क्रममा जर्मनीको बर्लिनमा १३ हजार मानिस उपस्थित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शान्ति वार्ता गर्न दुवै देशलाई आब्हान गर्दै उनीहरुले युक्रेनको पक्षमा नारा लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ