एजेन्सी फागुण ११ । गाजामा निरन्तर ईजरायली हमला र प्यालेष्टाईनी सर्वसाधारणको मृत्युप्रति अन्तराष्ट्रिय समुदायले कुनै प्रतिकृया नदिएको भन्दै प्यालेष्टाईनीहरुले चिन्ता जनाएका छन् ।
अन्तराष्ट्रिय समुदायको प्रतिकृया लज्जास्पद र कमजोर एवं दोहोरो प्रवृतिको भन्दै प्यालेष्टाईनीहरुले आपत्ति जनाएका छन् ।
गाजामा हिजो ईजरायली सेनाले गरेको आक्रमणमा ११ प्यालेष्टाईनीको मृत्यु भएको थियो भने संयौ घाईते भएका थिए ।
आज पनि गाजामा ईजरायलले बमबारी जारी राखेको छ । ईजरायल अमेरीकाको आडमा मध्यपूर्वमा शक्तिशाली बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline