फागुण १० एजेन्सी । पछिल्लो समय लगातार ईजरायली सेनाले प्यालेष्टाईनी नागरिकमाथिको आक्रमण तीव्र पारेको छ ।
आज ईजरायलले अतिक्रमण गरेको वेष्ट बैंकको नाबलुसमा आक्रमण गरी १० प्यालेष्टाईनी नागरिकको हत्या गरेको अलजजिराले जनाएको छ । आक्रमणमा सयौँ प्यालेष्टाईनी नागरिक घाईते भएको पनि जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline