फागुण ८ काठमाण्डौँ । अमेरीकाले रुसलाई चीनले घातक हतियार दिने तयारी गरेको चेतावनी दिएको छ ।
अमेरीकी स्टेट सेक्रेटरी एन्टोनी ब्लिन्केनले हालै अमेरीकाले खसालेको चीनीया बेलुनप्रति पनि शंका व्यक्त गरे ।
संवेदनशील सैन्य क्षेत्रमा चीनीया बेलुन देखा पर्नु खतरनाक भएको पनि उनले बताए ।
रुस युक्रेनबीच युद्ध भएको वर्षदिन पूग्न लागेका बेला अमेरीकी अधिकारीले चीनले हतियार दिन सक्ने आशंका जनाएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline