नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा रोकियो

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा रोकियो

  • आइतवार, फाल्गुन ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

फागुण ७ काठमाण्डौँ । भारत बिरुद्धको दोस्रो मैत्रीपूर्ण फुटवलमा नेपाली राष्ट्रिय महिला फुटवल टोली बराबरीमा रोकिएको छ । यस अघि पहिलो खेल दुई दुई गोलको बराबरीमा सकिएको थियो ।

हिजो साँझ सम्पन्न खेलमा नेपालकी कप्तान एवं गोल किपर अञ्जली तुम्बापोले उत्कृष्ट बचाउ गर्दै टिमलाई गोलखानबााट जोगाएकी थिईन् ।

नेपालले पाएका केही सीमित अवसरलाई पनि गोलमा परिणत गर्न सकेन ।

नेपाल र भारत दुबै देशले आगामी ओलम्पिक छनौटको तयारी गरीरहेकाले यो मैत्रीपूर्ण खेल खेलेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ