एजेन्सी फागुण ६ । उत्तर कोरीयाले प्रहार गरेको ब्यालेष्टीक मिसाईल जापानी समुन्द्रमा खसेको छ ।
अमेरीकासँग तनाव बढीरहेका बेला उत्तर कोरीयाले निरन्तर क्षेप्यास्त्र प्रहार गर्दै आएको छ ।
जापानी समुन्द्रमा क्षेप्यास्त्र खसेको जापानी रक्षा अधिकारीहरुले पुष्टी गरेका छन् ।
यो वर्ष मात्रै उत्तर कोरीयाले ७० वटा क्षेप्यास्त्र प्रहार गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline