सन्दीपले नामिवियाको पहिलो विकेट झारे

सन्दीपले नामिवियाको पहिलो विकेट झारे

  • शनिबार, फाल्गुन ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

फागुण ६ काठमाण्डौँ । काठमाण्डौँमा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट अन्तर्गत नामिविया विरुद्ध दोस्रो खेल खेलिरहेको छ ।

टस जितेर फिल्डिगं गरिरहेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।

नामिवियाले यो खबर तयार पार्दा सम्म १ विकेटको नोक्सानीमा १५ ओभरमा ६५ रन जोडेको छ ।

यस अघि पहिलो खेलमा नेपालले नामिवियालाई पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ