छिटो छिटो हतियार पठाउनुस्, युद्ध हामीले जित्नुको विकल्प छैनः जेलेन्सकी

छिटो छिटो हतियार पठाउनुस्, युद्ध हामीले जित्नुको विकल्प छैनः जेलेन्सकी

  • शुक्रबार, फाल्गुन ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी फागुण ५ । युक्रेनका राष्ट्रपति जेलेन्सकीले पश्चिमा देशहरुलाई छिटो भन्दा छिटो थप हतियार पठाउन अपील गरेका छन् ।

उनले एक सन्देशमा रुसमाथि युक्रेनले युद्ध जित्नुको विकल्प नभएको भन्दै उनले कुनै पनि भुभाग रुसलाई नसुम्पिने चेतावनी दिएका छन् ।

हालै पश्चिमा देशहरुले अमेरीकाको अब्राहम ट्यांक, जर्मनको लियोपार्ड २ टयांक र बेलायतको चेन्जर १२ ट्यांक दिने घोषणा गरेपनि अझै पुगेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ