युट्युबको लामो समय काम गरेकी सिईओले राजीनामा दिने भएकी छन् । सुसन ओजसिकिले परिवार र स्वास्थ्यको कारण देखाँउदै राजीनामा दिने तयारी गरेकी हुन् ।
गुगलको स्वामित्वमा रहेको भिडियो प्लेटफर्म युट्युब संसारभर अत्याधिक चल्ने प्लेटफर्म हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline