फागुण ३ एजेन्सी । ईरानी राष्ट्रपति ईब्राहिम रेईसी चीन भ्रमणमा गएका छन् । सो भ्रमणका क्रममा रेईसीले चीनीया राष्ट्रपति सि जिन पिङसँग भेटवार्ता गरेका छन् ।
जुन भेटमा दुई देशबीचको सम्बन्ध , व्यापार वृद्धि जस्ता विषयमा गंभीर छलफल भएको छ ।
हालै पश्चिमा देशहरुले ईरानमा भएको प्रदर्शनलाई मलजल गरेको, रुसलाई ड्रोन दिएको जस्ता विषय उठाँउदै थप प्रतिवन्धको सामना गरीरहेका बेला रेईसी चीन पुगेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline