अलास्काको आकाशमा शंकास्पद बस्तु देखिएपछि अमेरीकी लडाकु विमानले खसाल्यो

अलास्काको आकाशमा शंकास्पद बस्तु देखिएपछि अमेरीकी लडाकु विमानले खसाल्यो

  • शनिबार, माघ २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

माघ २८ एजेन्सी । अमेरीकी राष्ट्रपति बाईडेनको आदेशमा अलास्काको आकाशमा देखिएको शंकास्पद बस्तु लडाकु विमानले खसालेको छ ।

अमेरीकी राष्ट्रपति कार्यलयका प्रवक्ता जोन किरबीले एउटा कार जत्रो आकारका अपरिचित बस्तु विमानले खसालेको दावी गरेका छन् ।

यो बस्तु किन ४० हजार फिटमाथि उडिरहेको थियो, यसको उदेश्य र लक्ष्य भने अस्पष्ट रहेको उनले बताए ।

अमेरीकी आकाशमा चीनीया बेलुन खसालिएको केही समय पछि यो घटना भएको हो । यो बस्तु कसले छाडेको हो भन्ने एकीन भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ