नेपाली राष्ट्रिय महिला फुटवल टोलीले भारत बिरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने, को को परे टोलीमा ?

नेपाली राष्ट्रिय महिला फुटवल टोलीले भारत बिरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने, को को परे टोलीमा ?

  • शनिबार, माघ २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

माघ २८ काठमाण्डौँ । नेपाली राष्ट्रिय महिला फुटवल टोलीले भारत बिरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

टोलीका मुख्य प्रशिक्षक प्रशिक्षक अनन्तराज थापाले प्रशिक्षणमा रहेका ३३ खेलाडीबाट २३ खेलाडीको छनौट गरेका छन् ।

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा कप्तान रेनुका नगरकोटे, सविता राना , निर्मला विक र घिम कुमारी गुरुङ टोलीमा फर्किएका छन् ।

सपना राई, अञ्जली वाइबा, सिर्जना चेम्जोङ र गंगा गुरुङ, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, चन्द्रा भण्डारी र रजनी थोकर बाहिरिए।

नेपालले आगामी फागुन ३ र ६ गते दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपाली टोली
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ

डिफेन्डर : हिरा कुमारी भुजेल, घिम कुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक र समिक्षा घिमिरे

मिडफिल्डर : विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दिपा शाही, रेनुका नगरकोटे, अनिता बस्नेत, प्रिती राई र अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, निर्मला विक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ