बंगलादेश सामु नेपाल निरीह, साफ यू- २० मा फेरी उपविजेताामा सीमित

बंगलादेश सामु नेपाल निरीह, साफ यू- २० मा फेरी उपविजेताामा सीमित

  • बिहिबार, माघ २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

२६ माघ, काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग निरीह सावित भएको छ ।

आज सााझ ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३(० ले पराजित हुँदै उपविजेतामा सीमित भयो ।

नेपाल दोस्रो पटक उपविजेता बनेको हो । सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

यस अघि समह चरणमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ