माघ २६ एजेन्सी । टर्की र सिरीयामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । दशौँ हजार घाईते छन् । खोज तथा उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्इा अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
हजारौँ घर भत्किएका छन् भने अर्बौ डलरको धन समेत क्षति भएकाले टर्की र सिरीयामा जनजीवन अस्तव्यस्त बनेको छ । सरकारले राहत र उद्धारमा ढिलाई गरेको भन्दै नागरिकहरु आक्रोशित बनिरहेका छन् ।
अहिले विभिन्न देशबाट उद्धारकर्मीहरु परिचालित भए पनि यथेष्ट सहयोग त्याहाँ पुग्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline