टर्की सिरिया भूकम्पः चारै तिर आपत , मृतकको संख्या ४ हजार माथि पुग्यो

टर्की सिरिया भूकम्पः चारै तिर आपत , मृतकको संख्या ४ हजार माथि पुग्यो

  • मङ्लबार, माघ २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

माघ २४ काठमाण्डौँ । टर्की र सिरीयामा शक्तिशाली दुई वटा भूकम्पका कारण चारैतिर आपत आईपरेको छ । अहिले सम्म दुबै देशमा ४ हजार बढी नागरिकको मृत्यु भईसकेको छ । मृतकको संख्या अझै बढ्ने देखिएको छ । अहिले उद्धार र बचाउको कार्य जारी रहेकाले मृतकको संख्या बढिरहेको छ ।

अन्य १७ हजार मानिस घाईते भएका छन् ।

हजारौँ घरहरु भूकम्पका कारण भत्किएका छन् । यो भूकम्पले पुर्याएको क्षतिप्रति संसारभरबाट समवेदना प्रकट भईरहेको छ ।

रुसले टर्की र सिरीयामा उद्धारकर्मी सहित सहायता पठाएको छ भने अन्य देशले पनि सहयोग पठाँउदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ