टर्कीमा फेरी अर्को शक्तिशाली भूकम्प, अहिले सम्म २३ सय बढीको मृत्यु

टर्कीमा फेरी अर्को शक्तिशाली भूकम्प, अहिले सम्म २३ सय बढीको मृत्यु

  • सोमवार, माघ २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

माघ २३ एजेन्सी । टर्कीमा दोस्रो पटक आज फेरी शक्तिशाली भूकम्प गएको छ । आज बिहान ७.८ म्याग्नीच्युटको भूकम्प गएको थियो । फेरी मध्य टर्कीमा दोस्रो शक्तिशाली भूकम्प गएको हो ।

भुकम्पका कारण हाल सम्म टर्की र सिरीयामा गरी २३ सय बढी नागरिकको मृत्यु भएको छ । टर्कीमा मात्रै करीब १५ सय बढीको मृत्यु भएको छ । ८ हजार बढी नागरिक घाईते भएको टर्कीका अधिकारीहरुले बताएका छन् ।

उता सिरीयामा पनि सोही भूकम्पका कारण संयौँ बढीको मृत्यु भएको छ भने हजारौँ घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ