माघ २३ काठमाण्डौँ । टर्कीमा आएको शक्तिशाली भूक्रम्पमा परी मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । अन्य तीन हजार नागरिक घाईते भएको टर्कीको राष्ट्रपति कार्यलयले जनाएको छ ।
टर्कीको दक्षिणी क्षेत्रमा १९ सय बढी घर भत्किएका छन् ।
यसै गरी सिरीयामा पनि भूकम्पले सँयौ नागरिकको मृत्यु भएको छ । सँयौँ घरहरु भत्किएको सिरिया सरकारले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline