टर्कीमा ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प

  • सोमवार, माघ २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

माघ २३ एजेन्सी । टर्कीमा आज ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । ४५ सेकेण्ड सम्म गएको भूकम्पले थुप्रै भवनहरु भत्किएका छन् ।

प्रारम्भिक रिपोर्ट अनुसार पाँच जना मानिस मृत भेटिएका छन् । अहिले उद्धार कार्य चलिरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् ।

सिरीयाको सीमाना नजिक टर्कीको दक्षिणी क्षेत्रलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पको धक्का लेवनन , सिरीया लगायतका मुलुकमा पनि सुनिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ