चीनीया बेलुन खसाल्न अमेरीकाले प्रहार गर्यो क्षेप्यास्त्र !

चीनीया बेलुन खसाल्न अमेरीकाले प्रहार गर्यो क्षेप्यास्त्र !

  • आइतवार, माघ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

माघ २२ एजेन्सी । अमेरीकी आकाशमा पुगेको चीनको एक अनुसन्धानमा प्रयोगमा ल्याईएको बेलुनलार्ई अमेरीकाले क्षेप्यास्त्र प्रहार गरेर खसालेको छ ।

चीनको यो बेलुनले अमेरीकी सैन्य क्षेत्रको जासुसी गरेको आरोप थियो । तर चीनले यो सिभिल एयरक्राफ्ट भएको भन्दै त्यो अनियन्त्रित भएर अमेरीकी आकाशमा पुगेकोमा भने अफसोस जनाएको थियो ।

अमेरीकाले लडाकु विमानबाट क्षेप्यास्त्र प्रहार गरी उक्त बेलुन खसालेको हो । यो बेलुन खसाल्न शक्ति प्रयोग गरेकोमा चीनले भने असन्तुष्टी जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ