रुसले केही साता भित्रै युक्रेनमाथि अझ भीषण हमला गर्न सक्ने चेतावनी

रुसले केही साता भित्रै युक्रेनमाथि अझ भीषण हमला गर्न सक्ने चेतावनी

  • बुधबार, माघ १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

माघ १८ एजेन्सी । युक्रेनका सुरक्षा अधिकारीहरुले रुसले युक्रेनमा केही हप्ता भित्रै अझ भीषण हमला शुरु गर्न सक्ने चेतावनी जारी गरेका छन् ।

एक वर्षकै सबै भन्दा घातक हमला गर्न रुसी सेनाले तयारी गरिरहेको युक्रेनको राष्ट्रिय सुरक्षा अधिकारीको दावी छ ।

चिसो मौसम सकिनै लाग्दा रुसले विभिन्न दिशाबाट हमला तेज गर्न जमिन, आकाश र समुन्द्रमा व्यापक तयारी गरेको उनको दावी छ ।

यही हमलालाई प्रतिकार गर्न अत्याधुनिक घातक हतियार छिटो उपलव्ध गराउन उनले पश्चिमा देशहरुलाई अपिल गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ