यु- १९ क्रिकेट टिमको कप्तानमा गुल्सन झा

यु- १९ क्रिकेट टिमको कप्तानमा गुल्सन झा

  • बुधबार, माघ १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

माघ १८ काठमाण्डौँ । यू–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तान गुल्सनकुमार नेपाल क्रिकेट संघ ९क्यान० को बोर्ड बैठक सकिएको छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा पोखरामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले नेपाली यू– १९ राष्ट्रिय क्रिकेट टिमको कप्तानका रूपमा गुल्सनकुमार झालाई नियुक्त गरेको छ।

यस्तै, बैठकले खेलाडीहरूको ग्रेडिङ गरेको छ। ‘ग्रेड ए’मा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन्।

‘ग्रेड बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ।

महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेकी छन् भने बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ