पाकिस्तानको पेशावरमा रहेको मस्जिदमा आतंकवादी आक्रमणमा ४४ जनाको मृत्यु

पाकिस्तानको पेशावरमा रहेको मस्जिदमा आतंकवादी आक्रमणमा ४४ जनाको मृत्यु

  • सोमवार, माघ १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

माघ १६ एजेन्सी । पाकिस्तानको पेशावरमा रहेको एक मस्जिदमा आतंकवादी हमला भएको छ । यसमा ४४ जनाको मृत्यु भएको छ भने १५७ जना घाईते भएको अधिकारीहरुले जनाएका छन् ।

विष्फोटमा परी मस्जिदको भवन भत्किएको छ । घाईतेहरुको अस्पतालमा उपचार भईरहेको छ ।

यो घटनाप्रति विभिन्न देशले दुखः व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ