ईरानको हतियार निर्माण प्लान्टमा ड्रोन आक्रमण

ईरानको हतियार निर्माण प्लान्टमा ड्रोन आक्रमण

  • आइतवार, माघ १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

एजेन्सी माघ १५ । ईरानको ईश्फहान शहरमा सेनाको एक हतियार निर्माण प्लान्टमा ड्रोन हमला भएको छ ।

एयर डिफेन्स सिस्टमका माध्यमबाट यो हमलालाई असफल पारिएको ईरानी रक्षा मन्त्रालयले जनाएको छ ।

यस हमलाबाट भवनमा सामान्य क्षति हुनु बाहेक कुनै मानवीय क्षति भने भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ