भारतीय सेनाको दुई वटा लडाकु विमान दुर्घटनाग्रस्त

भारतीय सेनाको दुई वटा लडाकु विमान दुर्घटनाग्रस्त

  • शनिबार, माघ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी माघ १४ । भारतको मध्य प्रदेशका सेनाको दुई वटा लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । सुखोई–३० र मिराज २००० विमान मध्यप्रदेशमा दुर्घटनाग्रस्त भएको हो ।

ग्वालियएर सैन्य अड्डाबाट उडेको सुखोईका दुई पाईलटलाई सुरक्षित निकालिएको रक्षा अधिकारीहरुले बताएका छन् । मिराजमा भने एक जना मात्र पाईलट रहेका थिए ।

अहिले उद्धार कार्य चलिरहेको भारतीय रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ