एजेन्सी माघ १४ । ईजरायलद्धारा अतिक्रमित गरी बस्ती बनाईएको जेरुसेलममा एक बन्दुकधारीले सात जना नागरिकको हत्या गरेका छन् ।
जेनिन र वेष्ट बैंकमा ईजरायली सेनाले हिंशा मच्चाउदै ९ प्यालेष्टाईनीको हत्या गरेको दुई दिन पछि जेरुसेलममा एक प्यालेष्टाईनी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् ।
घटनामा अन्य दश जना घाईते भएको ईजरायली सुरक्षा एजेन्सीले उल्लेख गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline