रविको पार्टीबाट शिक्षा मन्त्री बनेका खनाल शैक्षिक दलाल भएको भन्दै अनेरास्ववियुले जलायो पुत्ला

रविको पार्टीबाट शिक्षा मन्त्री बनेका खनाल शैक्षिक दलाल भएको भन्दै अनेरास्ववियुले जलायो पुत्ला

  • शुक्रबार, माघ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

माघ १३ काठमाण्डौँ । रास्वपाबाट शिक्षा मन्त्री शिसिर खनाल शैक्षिक दलाल भएको भन्दै उनको राजीनामाको माग गर्दै अनेरास्वयवियुका कार्यकर्ताले पुत्ला दहन गरेका छन् ।

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा खनालको पुत्ला दहन गरेको हो ।

विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि नारा लगाउदै पुत्ला जलाएका थिए ।

शिक्षामन्त्रीले निजीलाई पोसेको, गरीब विद्यार्थीको खिलाफमा रहेको अनेरास्ववियूको दावी छ ।

मन्त्री खनाल शैक्षिक दलाल भएको विद्यार्थीको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी