ईजरायली सेनाद्धारा ९ प्यालेष्टाईनीको हत्या

ईजरायली सेनाद्धारा ९ प्यालेष्टाईनीको हत्या

  • बिहिबार, माघ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

माघ १२ एजेन्सी । ईजरायली सेनाले ९ जना प्यालेष्टाईनी नागरिकको हत्या गरेको छ । आज जेनिनमा ईजरायली सेनाले आक्रमण गर्दा ९ जनाको मृत्यु हुनाको साथै १६ जना घाईते भएको अलजजिराले उल्लेख गरेको छ ।

जेनिनमा सेनाले अन्धाधुन्ध हमला गरेको बताईएको छ । यस हमलामा मारिनेमा एक जना बालिका समेत रहेका छन् ।

वेष्ट बैंकको जेनिनमा पछिल्लो समयको आक्रेमण मध्य सबै भन्दा घातक हमला भएको बताईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ