रुसलाई हराउन ट्यांक बाहेक लडाकु विमान र क्षेप्यास्त्र समेत दिन युक्रेनद्धारा नेटोलाई अपील

रुसलाई हराउन ट्यांक बाहेक लडाकु विमान र क्षेप्यास्त्र समेत दिन युक्रेनद्धारा नेटोलाई अपील

  • बिहिबार, माघ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

माघ १२ एजेन्सी । जर्मनी र अमेरीकाले घातक ट्यांक दिने निर्णय गरेसँगै खुसी भएका युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले अब लडाकु विमान र क्षेप्यास्त्र समेत दिन माग गरेका छन् ।

पश्चिमाहरुको हतियार र पैसाको बलमा रुस बिरुद्ध युद्ध लडिरहेका जेलेन्सकीले ट्यांक पनि छिटो दिन भनेका छन् ।

जर्मनीले अत्याधुनिक लियोपार्ड टैंक र अमेरीकाले अब्राहम १ ट्यांक दिने भएपछि युक्रेनमा युद्ध थप चर्किने संभावना छ ।

रुसले पश्चिमा देशहरुको यो निर्णयको कडा बिरोध गर्दै ती टैंकहरुलाई ध्वस्त पार्ने घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ