एजेन्सी माघ ११ । जर्मनीले चौतर्फी दबाब पछि युक्रेनलाई मुख्य घातक लडाकु टैंक लियोपार्ड २ दिने भएको छ । जर्मन चान्सलरले विज्ञप्ति जारी गरी पहिलो चरणमा १४ वटा टैंक दिने घोषणा गरे ।
त्यसपछि पोल्याण्ड, स्वीडेन लगायतका मुलुकले पनि जर्मनीसँग खरिद गरेका लियोपार्ड टैंक सप्लाई गर्ने घोषणा गरेका छन् ।
जर्मनीको लियोपार्डका साथै अमेरीकाले समेत अब्राहम टैंक दिने तयारी गरेपछि रुसले त्यसको काउन्टरमा घातक हतियार तैनाथ गर्ने तयारी गरेको छ ।
यो हतियारको सप्लाईले युक्रेन युद्ध अझै भीषण हुने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline