युक्रेनमा हेलिकप्टर दुर्घटनामा परी गृहमन्त्री सहित १८ जनाको मृत्यु

युक्रेनमा हेलिकप्टर दुर्घटनामा परी गृहमन्त्री सहित १८ जनाको मृत्यु

  • बुधबार, माघ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

माघ ४ एजेन्सी । युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। राजधानी किभको बाहिरी क्षेत्रमा एउटा बाल उद्यान रहेको आवासीय ईलाकामा हेलिकप्टर खसेको थियो ।

गृहमन्त्री डेनिस मोनास्तिर्स्की र अन्य आठ जना हेलिकोप्टरमा सवार थिए। मृत्यु हुनेहरुमा उपमन्त्री तथा सचिव पनि छन्।

मृत्यु हुनेहरुमा तीन बालबालिका पनि छन्। १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।

किभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख अलेक्सेइ कुलेबाले यो घटनामा १८ को मृत्यु र २९ घाइते भएको बताएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ