नाटोको हेभि टैंकलाई युक्रेनमा जलाउने रुसको चेतावनी

नाटोको हेभि टैंकलाई युक्रेनमा जलाउने रुसको चेतावनी

  • मङ्लबार, माघ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

माघ ३ एजेन्सी । रुसले युक्रेनको सोलेडार कब्जा गरेपछि आक्रोशित नाटो सदस्य देशहरुले अब युक्रेनलाई रुस बिरुद्ध लड्न थप घातक टैंक र हतियार दिने भएका छन् ।
जर्मनीले लियोपार्ड २ र बेलायले च्यालेन्जर २ जस्ता घातक शक्तिशाली ब्याटल ट्यांक दिन तयार भएका छन् ।

यस्तै अमेरीकाले घातक ट्याकंहरु दिन तयार भएको छ । यसले युक्रेनलाई रुस बिरुद्ध हावी हुन मद्धत पुग्ने अपेक्षा पश्चिमाहरुको छ । हाल जर्मनीमा अत्याधुनिक हतियार ,टैंक र प्याट्रीयोट मिसाईल सिस्टमको तालिम अमेरीकी सेनाले युक्रेनलाई दिईरहेको छ ।

यो पृष्टभूमिमा रुसी अधिकारीहरुले बेलायत, जर्मनीको टैंक र अमेरीकी प्याट्रियोटलाई पनि जलाउने चेतावनी दिएका छन् ।

यसले युक्रेनलाई झन क्षति हुने द्धन्द लम्विने तर रुसको लक्ष्यमा खास फरक नपार्ने रुसी राष्ट्रपति कार्यलयका प्रवक्ता दिमित्री पेस्कोवले चेतावनी दिएका छन् ।

उनले अरु हतियार जस्तै नाटोको टैंकहरु पनि जल्ने स्पष्ट पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ