एजेन्सी पुष २८ । अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भएको शक्तिशाली आत्मघाती वम विष्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाईते भएका छन् ।
अन्तराष्ट्रिय आतंकवादी संगठन आईएसआईएसले यो हमलाको जिम्मेवारी लिएको छ ।
तालेवान विद्रोहीले सत्ता लिएपछि अफगानिस्तानमा पुनः आईएस आईएसले हिंसा मच्चाउदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline