लुम्विनी अल स्टार्सले जित्यो नेपाल टी–२० लिगको उपाधी

लुम्विनी अल स्टार्सले जित्यो नेपाल टी–२० लिगको उपाधी

  • बुधबार, पुस २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

पुष २७ काठमाण्डौँ । लुम्बिनी अल स्टार्सले पहिलोपटक आयोजना गरिएको नेपाल टी– २० लिगको उपाधि जितेको छ।

बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै नेपाल टी २० लिगको पहिलो संस्करणको उपाधि लुम्बिनी अल स्टार्सले उचालेको हो।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता विराटनगरले ३० लाख रुपैयाँ पाएको छ ।

लिग चरणका ८ खेलमा जित र २ खेलमा हार भाग्दै क्वालिफायरमा स्थान बनाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइलनमा स्थान बनाएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ