ब्राजिलमा उग्र प्रदर्शनकारी संसद भवनमा छिरेपछि संकटकालको घोषणा

ब्राजिलमा उग्र प्रदर्शनकारी संसद भवनमा छिरेपछि संकटकालको घोषणा

  • सोमवार, पुस २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी पुष २५ । ब्राजिलमा उग्र प्रदर्शनकारीहरुले संसद भवनमा छिरेपछि त्याहाँ संकटकाल घोषणा गरिएको छ ।

पूर्व राष्ट्रपति बोल्सेनारोका समर्थकहरुले संसद भवन छिरेर उपद्रो मच्चाउन खोजेपछि राष्ट्रपति सिल्भाले संकटकाल घोषणा गरेका हुन् ।

यस घटनाको अनुसन्धान गरी हस्तक्षेप गर्न राष्ट्रपति सिल्भाले संघीय सुरक्षा एजेन्सीलाई निर्देशन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ