नेतान्यु बिरुद्ध हजारौँ ईजरायलीद्धारा बिरोध प्रदर्शन

नेतान्यु बिरुद्ध हजारौँ ईजरायलीद्धारा बिरोध प्रदर्शन

  • आइतवार, पुस २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

पुष २४ एजेन्सी । हजारौँ ईजरायली नागरिकले छैटौ पटक प्रधानमन्त्री बनेका बेन्जामिन नेतान्यु बिरुद्ध प्रदर्शन गरेका छन् ।

नेतान्यु प्रधानमन्त्री हुनु प्रजातन्त्र र स्वतन्त्रता बिरुद्ध खतरा रहेको भन्दै प्रदर्शन गरेका हुन ।

तेल अभिभ लगायतका शहरमा नेतान्यु बिरुद्ध नागरिकहरुले प्रदर्शन गरेका हुन् ।

ईजरायली सरकार पटक पटक असफल भएका बेला नेतान्यु प्रधानमन्त्री भएका थिए । उनी अति दक्षिणपन्थी नेताका रुपमा चिनिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ