पुष २२ काठमाण्डौँ । रुसले युक्रेनमा जारी युद्धमा ३६ घण्टाका लागि युद्ध बिराम घोषणा गरेको छ । अर्थोडक्स चर्चको आग्रहमा यो युद्ध बिराम गरिएको राष्ट्रपति पुटिनले उल्लेख गरेका छन् ।
तर युक्रेनले यसलाई कार्यनीतिक युद्ध बिराम भन्दै आशंका जनाएको छ ।
यता अमेरीका र जर्मनीले युक्रेनलाई भारी मात्रामा ठूला हतियार पठाउने घोषणा गरेका छन् ।
शक्तिशाली टैंक, कान्टर ब्याट्री र एयर डिफेन्स सिस्टम दिने ती देशहरुले घोषणा गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline