एजेन्सी पुष १८ । युक्रेनले चार वटा क्षेप्यास्त्र आक्रमण गर्दा डोनेस्कमा ६३ जना रुसी सैनिकको मृत्यु भएको छ ।
अन्य सेना समेत घाईते भएको रुसी रक्षा मन्त्रालयले स्वीकार गरेको छ । मृतक र घाईते सैनिकका परिवारलाई तत्कालै राहत प्रदान गर्ने पनि रुसले जनाएको छ ।
माईकोलाईभको एक प्राविधिक विद्यालयमा अस्थायी रुपमा बसेको रुसी सैन्य टुकडीमाथि युक्रेनले हमला गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline