उत्तर कोरीयाले जापानी तटमा प्रहार गर्यो तीन ब्यालेष्टीक मिसाईल

उत्तर कोरीयाले जापानी तटमा प्रहार गर्यो तीन ब्यालेष्टीक मिसाईल

  • शनिबार, पुस १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी पुष १६ । उत्तर कोरीयाले जापानी समुन्द्री तटीय ईलाकामा तीन वटा व्यालेष्टीक मिसाईल प्रहार गरेको छ ।

आज बिहानै ती क्षेप्यास्त्रहरु प्रहार भएको जापानी रक्षा मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरीयाली प्रायदीपमा तनाव बढीरहेका बेला उत्तर कोरीयाले निरन्तर लामो तथा छोटो दुरीका क्षेप्यास्त्रहरु प्रहार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ