पुटिन सी बीच भिडियो संवादः विश्वमा स्थीरताका लागि आर्थिक र सैन्य सम्बन्ध थप मजबुत बनाउन सहमत

पुटिन सी बीच भिडियो संवादः विश्वमा स्थीरताका लागि आर्थिक र सैन्य सम्बन्ध थप मजबुत बनाउन सहमत

  • शुक्रबार, पुस १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी पुष १५ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिन र चीनीया राष्ट्रपति सि जिन पिगं बीच भिडियो संवाद भएको छ । सो संवादमा दुबै नेताहरु विश्वमा स्थीरताका लागि आपसी सैन्य, आर्थिक र व्यापारीक सम्बन्ध अझ विस्तार गर्न सहमत भएका छन् ।

रुसले युक्रेनमा हमला गरेपछि पश्चिमाहरुको प्रतिवन्धको सामना गरिरहेको रुसले सबै भन्दा धेरै उर्जाको निर्यात चीनमा गरिरहेको छ ।

यो व्यापार ठूलो मात्रामा बृद्धि भएको पुटिनले बताएका थिए ।

आगामी दिनमा अझै यो विस्तार हुने र ग्यास पाईपलाईनको काम सकिए पछि प्राकृतिक ग्यासको निर्यात अझ बढ्ने पुटिनले बताएका थिए ।

पुटिनले सि लाई रुसको राजकीय भ्रमणमा आउन पनि निम्तो दिएका छन् ।

रुस चीनको सम्बन्धमा पश्चिमाहरुको चासो निकै बढ्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ