एजेन्सी पुष १२ । अमेरीकामा हिमआँधीले ठूलो मानवीय संकट पैदा गरेको छ । अमेरीकाका अधिकांश राज्यमा आर्कटिक क्षेत्रबाट आएको आँधीले ५६ जनाको मृत्यु भएको छ । केही घाईते भएका छन् ।
तापक्रम माईनस ४५ डिग्रि सम्म झरेको अमेरीकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
मानिसहरु कतिपय स्थानमा कार भित्रै बसेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline