दक्षिण कोरीयाली आकाशमा उत्तर कोरीयाको ड्रोन प्रवेश गरेपछि चेतावनीका लागि रकेट फायर , एक सैन्य विमान दुर्घटनाग्रस्त

दक्षिण कोरीयाली आकाशमा उत्तर कोरीयाको ड्रोन प्रवेश गरेपछि चेतावनीका लागि रकेट फायर , एक सैन्य विमान दुर्घटनाग्रस्त

  • सोमवार, पुस ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी पुष ११ । दक्षिण र उत्तर कोरीयाबीचको तनाव चरम बनेको छ । आज उत्तर कोरीयाको सैन्य ड्रोन दक्षिण कोरीयाको आकाशमा प्रवेश गरेपछि त्यसलाई खसाल्न उडेको दक्षिण कोरीयाको लडाकु विमान दुर्घटनाग्रस्त भएको छ ।

यसबाट कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।

त्यसपछि दक्षिण कोरीयाले उत्तर कोरीया तर्फ चेतावनीका लागि रकेट फायर गरेको विविसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ