ताईवानको आकाशमा चीनको ४५ लडाकु विमान

ताईवानको आकाशमा चीनको ४५ लडाकु विमान

  • सोमवार, पुस ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पुष ११ काठमाण्डौँ । अमेरीकाले निरन्तर ताईवानलाई हतियार मद्धत जारी राख्दै उकासेको भन्दै चीनले ताईवान द्धिपको आकाशमा ४७ वडा लडाकु विमान एकसाथ पठाएको छ ।

ताईवानलाई चीनले आफ्नो अभिन्न अंग बताउदै आएको छ । लडाकु विमानहरुले ताईवान सुरक्षा क्षेत्र भित्र प्रवेश गरेको बताईएको छ ।

ताईवान एकीकरणका लागि बल प्रयोग गर्न पनि पछि नपर्ने चीनले स्पष्ट पार्दै आएको छ ।

चीनीया जनमुक्ति सेनाले स्ट्राईक ड्रिल गर्ने क्रममा ती दर्जनौँ लडाकु विमान परिचालन गरेको हो ।

ताईवानी रक्षा मन्त्रालयले आफ्नो सुरक्षा क्षेत्र आसपास ७१ वटा चीनीया लडाकु विमान तैनाथ भएको स्वीकार गरेको छ । चीनको रक्षा मन्त्रालयले भने अमेरीकी उक्साहटको जवाफमा सैन्य अभ्यास गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ